मनोलीला (स्त्रीलिङ्ग)
अर्थ− यस्तो कल्पित कुरा वा विचार जुन मनमा मात्र उठ्ने गर्छ तर त्यसको कुनै वास्तविक अस्तित्व रहन्न ।