मनोविज्ञानम् (नपुंसकलिङ्ग)
अर्थ− त्यो शास्त्र जसमा चित्तका वृत्तिहरूको या मनमा उठ्ने विचार आदिको मीमांसा हुन्छ । जसमा मनले कुन किसिमको काम गर्छ र मनका वृत्तिहरू कसरी उत्पन्न हुन्छन् भने विवेचन हुन्छ ।