संस्कृत-शब्दकोशः

मन्त्र मन्त्रकरण

मन्त्रकण्टकी

मन्त्रकण्टकी (पुंलिङ्ग)


अर्थ−
कुन मन्त्र कुन ऋषिले देखे/प्रकट गरे, कुन छन्द छ, कसरी पढिन्छ, कुन देवताको स्तुति त्यहाँ गरिएको छ, त्यसको प्रयोग के कामका लागि गरिन्छ आदि कुरा नजानी वेदका मन्त्र पढ्ने, प्रयोग गर्ने, विनागुरुमुखश्रवण वेद जानेको छु भन्ने व्यक्ति ।



Correction: