मन्त्रज्ञ (विशेषण)
अर्थ− मन्त्र जान्ने ।
मन्त्रज्ञः (पुंलिङ्ग)
अर्थ− १. गुप्तचर/जासुस,२. दूत,३. सल्लाह दिन योग्य व्यक्ति,४. मन्त्रको प्रयोग वा भेद जान्ने व्यक्ति ।