मन्त्रयोगः (पुंलिङ्ग)
अर्थ− १. मन्त्रको प्रयोग,२. तन्त्रशास्त्र,३. मन्त्रको अर्थ विचार गर्दै चित्त चञ्चल नपारी मन्त्र जप्ने क्रिया,४. कुण्डलिनीयोग । ‘इदानीं कथये तेऽहं मन्त्रयोगमनुत्तमम्’ (देवीभागवत, देवीगीता) ।