मन्त्री (पुंलिङ्ग)
अर्थ−
१. सल्लाह दिने व्यक्ति,
२. कुनै राष्ट्र, राज्य , संस्था आदिको त्यस्तो उच्चपदस्थ अधिकारी जसले राष्ट्राध्यक्ष वा संस्थाध्यक्षलाई सल्लाह दिने र आफ्नो । अधिकारबमोजिम राष्ट्र वा संस्थाको कामको व्यवस्था गर्छ,
३. बुद्धिचालको सबैभन्दा ठुलो अफिसर, जुन हात्ती, ऊंट प्यादाको चाल चल्ल सक्छ । (मन्त्रिन्) ।