संस्कृत-शब्दकोशः

मन्थपर्वत मन्थरता

मन्थर

मन्थर (विशेषण)


अर्थ−
१. सुस्त / फूर्ति नभएको,
२. धीमा चालको,
३. मूर्ख,
४. गहिरो,
५. ठुलो वा चाक्लो,
६. दोस्रो वा बाङ्गो,
७. लामो,
८. कुप्रो ।


मन्थरः (पुंलिङ्ग)


अर्थ−
१. भंडार वा ढुकुटी,
२. टाउकोको रौँ,
३. रिस,
४ ताजा नौनी,
५. मधानी,
६.बाधा/अड्चन,
७. दुर्ग/किल्ला ८. फल,
९. गुप्तचर,
१०. ज्वरोविशेष,
११. हरिण,
१२. भमरो,
१३. वैशाख महिना,
१४. मन्दराचल पर्वत ।



Correction: