संस्कृत-शब्दकोशः

मन्थरता मन्थरु

मन्थरा

मन्थरा (स्त्रीलिङ्ग)


अर्थ−
१. रामलाई चौध वर्ष वनवास र भरतलाई राज्य दिलाउन कैकेयीद्वारा दशरथ राजामा दबाब पार्न प्रयोग गरिएकी उनैकी कुप्री नोकर्नी,
२. एक सय बीस हात लामो ६० हात चौडा,
३० हात अग्लो डुंगा ।



Correction: