मन्दः (पुंलिङ्ग)
अर्थ−
१. शनैश्चर,
२. यमराज,
३. प्रलय,
४. हात्तीविशेष,
५. पारिजात ।
मन्द (विशेषण)
अर्थ−
१. फूर्ति नभएको / सुस्त,
२. अल्छी,
३. मूर्ख,
४. उदासीन/तटस्थ,
५. दुष्ट,
६. खोक्रो,
७. गहिरो,
८. कमलो,
९. बल नभएको,
१०. हलुङ्गो,
११. दुःखी,
१२. ओइलाएको,
१३. पापी ।