मन्दग (विशेषण)
अर्थ− विस्तारै विस्तारै चल्ने वा हिँड्ने ।
मन्दगः (पुंलिङ्ग)
अर्थ− १. शाकद्वीपको एक जनपद,२. शनिग्रह ।