मन्दारषष्ठी (स्त्रीलिङ्ग)
अर्थ− १.माघ शुक्लषष्ठी,२. यस षष्ठीमा उपवास बसी मन्दार (पारिजात) को प्रार्थना गर्ने व्रत ।