संस्कृत-शब्दकोशः

मन्दुरिक मन्दोच्च

मन्देह

मन्देहः (पुंलिङ्ग)


अर्थ−
पुराणअनुसार उदयाचलमा बस्ने पहाडझैँ ठूला अनेक रूप लिने डरलाग्दा राक्षसहरू । यी राक्षसहरूले सूर्योदयको वेला सूर्यलाई उदाउन नदिएर दुःख दिन्छन् । त्यस वेला ब्राह्मणहरूले सूर्यमा चढाएको जलले घायल भएर सुरासमुद्रमा ती राक्षसहरू खस्छन् ‘तत्र शैलनिभा भीमा मन्देहा नाम राक्षसाः’(वाल्मीकिरामायण, किष्किन्धाकाण्ड) ।



Correction: