मन्द्रस्वरः (पुंलिङ्ग)
अर्थ− सङ्गीतशास्त्र अनुसार पञ्चमस्वर, जसको स्थान जिभ्रो हो । ‘मन्द्रस्योरसि तूच्यते’ यो पाठअनुसार कहीं कहीं छाती पनि मानिएको छ ।