संस्कृत-शब्दकोशः

मम्मट मयट

मय

मयः (पुंलिङ्ग)


निष्पत्ति− मय (गतौ) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− मयते इति

अर्थ−
१. पाण्डवहरूको सभाभवन बनाउने दैत्यहरूको कारिगर एक दानव,
२. मन्दोदरीका पिता, दितिको छोरा एक दानवराज,
३. घोडा,
४. उँट,
५.खच्चर,
६. मुख,
७. देशविशेष ।


हेरौँ- मय् धातु



Correction: