मयूरगतिः (स्त्रीलिङ्ग)
अर्थ− एक वृत्त, जसको प्रत्येक चरणमा क्रमैले पाँच यगण, एक मगण र अन्त्यमा भगण हुन्छन् ।