मयूरासनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मयूर नाच्दाको छाँटको सिंहासन,
२. लम्पसार घोप्टो परेर दुबै हातको हत्केलाले जमिन टेकी दुबै कुहिना नाइटोको दुबै बगल पेटमा लगाई गोडा उठाउँदा हुन जाने हठ क्रियाको एक आसन । भनाइ छ-
“धरामवष्टभ्य करयोस्तलाभ्यां तत्कूर्परे स्थापितनाभिपार्श्वम् ॥
उच्चासनो दण्डवदुत्थितः खे मयूरमेतत् प्रवदन्ति पीठम् ॥”
(घेरण्डसंहिता) ।