संस्कृत-शब्दकोशः

मरिचपत्रक मरीचसप्तमी

मरीच

मरीचः (पुंलिङ्ग)


अर्थ−
१. मरीचको लहरो,
२. मरुवा फूल ।


मरीचम् (नपुंसकलिङ्ग)


अर्थ−
मरीच/लहराको आँख्लो आँख्लोबाट जरा निस्केर सुपारी, नरिवल आदिको रूखमा पसारिने लहरो । यसको पाँच - सात अङ्गुल लामो साढे दुई अङ्गुल चौडा भएको पाँचवटा स्पष्ट नसा देखिने तीखो टुप्पाको पानको जस्तो पात हुन्छ । सुरुमा हरियो पाकेपछि रातो तथा सुकेपछि कालो हुने झुप्पा झुप्पा फुल्छ (सानो केराउ जत्रो) प्रसिद्ध पिरो फल लाग्छ । यो ओखती र अचार तरकारी आदिमा हालिन्छ । मरीच सेतो- ‘सितमरीचम्’ २. बाटुलो खुर्सानी ।



Correction: