मर्त
मर्त्यता
मर्त्य
मर्त्यः (पुंलिङ्ग)
निष्पत्ति− "यत्" (४-३-५३)
व्युत्पत्ति− मर्ते भवः
अर्थ−
१. मानिस,
२. मर्त्यलोक ।
मर्त्य (विशेषण)
अर्थ−
मरणशील ।
मर्त्य (विशेषण)
अर्थ−
मर्नुपर्ने/मरणशील ।
मर्त्यम् (नपुंसकलिङ्ग)
अर्थ−
मर्नुपर्नेपन ।
मर्त्य॑म् (नपुंसकलिङ्ग)
अर्थ−
शरीर ।