संस्कृत-शब्दकोशः

मर्मच्छेदन मर्मज्ञता

मर्मज्ञ

मर्मज्ञ (विशेषण)


निष्पत्ति− ज्ञा (अवबोधने) - "कः" (३-२-३)
व्युत्पत्ति− मर्म जानाति

अर्थ−
१. कसैको कुराको सार बुझ्ने,
२. कसैको गुप्त कुराको भेद जान्ने वा बुझ्ने ।


मर्मज्ञः (पुंलिङ्ग)


अर्थ−
शास्त्रको रहस्य बुझ्ने पण्डित ।



Correction: