मर्य्यादा (स्त्रीलिङ्ग)
अर्थ− १. सीमा / हद,२. किनारा / छेउ,३. मान/प्रतिष्ठा ४. सदाचार,५. नियम,६. दुई वा दुईभन्दा धेरै व्यक्तिको बीचमा हुने प्रतिज्ञा,७. धर्मसीमाको चिह्न,८. शिष्टाचार ।