मलजाः (पुंलिङ्गबहुवचन)
अर्थ− करुषदेशको नजिकको एक देश, जसलाई मालदा भन्छन्, जुन शाहाबाद आराको पश्चिमी भाग हो । यसलाई मलरा पनि भन्छन् ।