संस्कृत-शब्दकोशः

मलया मलयाद्रि

मलयाचल

मलयाचलः (पुंलिङ्ग)


अर्थ−
भारतको मुख्य सात कुल पर्वतमालामध्ये दक्षिण भारतको प्रसिद्ध एक पर्वत । यो मैसूरको पश्चिमभागबाट सुरु हुँदै ट्रावनकोर राज्यको पूर्वी सीमा भएर गएको छ । महाकवि भवभूतिले यस पर्वतमालालाई कावेरी नदीले घेरिएको भनेका छन् । यस पर्वतमा अलैँची, मरीच, श्रीखण्ड, सुपारी अधिकमात्रामा हुने गर्छ । यहाँबाट कृतमाला वा बेगई र उत्पलावती नामका २ नदी निस्केका छन् ।



Correction: