संस्कृत-शब्दकोशः

महत्तम महत्तमसमावर्तक

महत्तमव्रत

महत्तमव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
भाद्रशुक्लप्रतिपदामा भगवान् शिवको जटाजूटमण्डित पञ्चमुखयुक्त स्वर्ण-रजत प्रतिमालाई कलशमा राखी पूजा तथा पञ्चामृतस्नान गरी अनुष्ठान गरिने एक तिथिव्रत ।



Correction: