महत्तर (विशेषण)
अर्थ− दुईको बीचमा ठुलो श्रेष्ठ, बलियो वा चौडा ।
महत्तरः (पुंलिङ्ग)
अर्थ− १.मुख्य प्रधान वा सबैभन्दा बुढो मानिस,२. राजा वा कुनै रइसको घरमा प्रबन्ध गर्ने मानिस,३. गाउँको मुखिया वा ठुलो मानिस,४. दरबारको मानिस / दरबारिया ।