संस्कृत-शब्दकोशः

महाक्षौम्य महागङ्गा

महाखगमुद्रा

महाखगमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
उड्डीयानमुद्रा एकनास गरी रहँदा हुन जाने मुद्रा । उड्डीयानमुद्रामा पेटभित्र दब्ने नाइटोमाथि निस्कने गर्छ । त्यस्तो गरी बसिरहँदा महाखग मुद्रा हुन जान्छ । भनाइ छ-

“उदरे पश्चिमं तानं नाभिमूर्ध्वन्तु कारयेत् ॥
उड्डीयानं कृतं यत्र तद्विश्रान्तं महाखगः ॥”

(मुद्राप्रकाश) ।



Correction: