महाचीनः (पुंलिङ्ग)
अर्थ− १. तिब्बत,२. तारामहाविद्या महाचीनक्रमबाट चाँडो सिद्धि दिने हुन्छिन् । यिनका सकल र निष्कल गरी दुई भेद छन् । ‘सकल’- बौद्धमार्गीहरूको लागि र ‘निष्कल’ - ब्राह्मणको लागि लागू हुन्छ । (प्र.स.र.) ।