संस्कृत-शब्दकोशः

महातपा महातल

महातप्तकृच्छ्र

महातप्तकृच्छ्रम् (नपुंसकलिङ्ग)


अर्थ−
तीन दिनसम्म तातो दूध, घिउ र पानी पिएर चौथो दिन उपवास बसेर गरिने तप्तकृच्छ्र व्रत । भनाइ छ- ‘दुग्धसर्पिरुदकानां तप्तानामेकैकं प्रतिदिवसं प्राश्यापरेधुरुपवसेत् । एष दिवसचतुष्टयसम्पाद्यो महातप्तकृच्छ्रः’ (याज्ञवल्क्यस्मृति) ।



Correction: