संस्कृत-शब्दकोशः

महात्यय महात्रिफला

महात्रिपुरसुन्दरी

महात्रिपुरसुन्दरी (स्त्रीलिङ्ग)


अर्थ−
दश महाविद्यामध्ये श्रीविद्याअन्तर्गतको एक देवी, जसलाई ऊर्ध्वाम्नायात्मिका महाविद्या भन्दछन् । यिनी बाला रूपमा ‘उर्ध्वाम्नायात्मिका’ र ‘महात्रिपुरसुन्दरी’ रूपमा सर्वात्मिका मानिन्छिन् । हे० श्रीविद्या ।



Correction: