महादेशः (पुंलिङ्ग)
अर्थ− पृथ्वीका सात भागमा बाँडिएका सात ठूला देशहरू, जसका नाम यस प्रकार छन् - एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, यूरोप, अष्ट्रेलिया र अण्टार्टिका ।