महाधन (विशेषण)
अर्थ− १. ठुलो धनी,२. धेरै मोल पर्ने ।
महाधनम् (नपुंसकलिङ्ग)
अर्थ− १. सुन,२. खेती,३. किम्मती लुगा,४. धेरै मोल पर्ने वस्तु,५. बास्ना आउने धूप ।