महाधिवक्ता (पुंलिङ्ग)
अर्थ− १. सरकारवादी वा फौजदारी मुद्दामा बहस गर्न वा पैरबी गर्न खटिएको सरकारी अधिवक्ता (वकील),२.साधारण अधिवक्ताभन्दा धेरै माथिको पदमा रहने अधिवक्ता (वकील) ।