महानाडी
महानाभ
महानाद
महानादः (पुंलिङ्ग)
व्युत्पत्ति− महान् नादोऽस्य
अर्थ−
१. ठुलो खलबल,
२. ठुलो दमाहा,
३. बादलको गर्जाइ,
४. शङ्ख,
५. हात्ती,
६. सिंह,
७. कान,
८. उँट,
९. बादल,
१०. शिव,
११. नादभन्दा माथि रहेको हलोको आकारको एक ठाउँ ।
महानादम् (नपुंसकलिङ्ग)
अर्थ−
बाजाविशेष ।