महानिर्वाणः (पुंलिङ्ग)
अर्थ− बौद्धहरूको मतमा उच्चकोटीको निर्वाण वा परिनिर्वाण, जसका अधिकारी अर्हत् वा बुद्ध हुन्छन् ।