महापथः (पुंलिङ्ग)
अर्थ− १.धेरै लम्बा चौडा बाटो/राजपथ,२. परलोक जाने बाटो/ मरण,३. महानरकमध्ये एक नरक,४. हिमालयको एक तीर्थविशेष,५. सुषुम्णा नाडी,६. शिव ।