संस्कृत-शब्दकोशः

महापद्मपति महापनस

महापद्य

महापद्यः (पुंलिङ्ग)


अर्थ−
१. सयपद्मको सङ्ख्या,
२. नारद,
३. कुबेरका नौ निधिहरूमध्ये एक,
४. आठ दिग्गजहरूमध्ये एक,
५. हात्तीको जातिविशेष,
६. दैत्यविशेष,
७. कुबेरको एक अनुचर ।


महापद्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सेतो कमल,
२. प्राचीन एक नगर ।



Correction: