संस्कृत-शब्दकोशः

महामाय महामायाधर

महामाया

महामाया (स्त्रीलिङ्ग)


अर्थ−
१. प्रकृति,
२. दुर्गा,
३. गङ्गा,
४, गौतमबुद्धकी आमा,
५. ठुलो मायावी स्त्री,
६. ठुलो माया,
७. चराचरलाई मोहमा पारेकी आदि शक्ति,
८. पन्ध्र गुरु सत्ताइस लघु हुने आर्याछन्दको एक भेद ।



Correction: