महायुगम् (नपुंसकलिङ्ग)
अर्थ− सत्य, त्रेता, द्वापर र कलि, यी चार मनुष्ययुगको समूहलाई देवताको एक युग वा महायुग भनिन्छ जसको वर्षसङ्ख्या मानिसको हिसाबले ४,३२०,००० हुन जान्छ ।