संस्कृत-शब्दकोशः

महायोनि महायौगिक

महायोनिमुद्रा

महायोनिमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
बायाँ हातको साहिँली औँला दाहिने हातको माझी औँलाको पीठमा दाहिने हातको साहिँली औँला, बायाँ हातको माझी औँलाको पीठमा लगाई, चोरी औँलाले माझी औँलाको पीठको टुप्पा छुने गरी दुबै माझी औँलाको टुप्पा आपसमा जोडी, दुबै कान्छी औँला, माझी औँलामा लगाई, कान्छी औँलालाई बूढी औँलाले थिच्दा बन्न जाने हस्तक्रियाको मुद्राविशेष । भनिएको छ-

“मध्यमे कुटिले कृत्वा तर्जन्युपरि संस्थिते ॥
अनामिके मध्यगते तथैव हि कनिष्ठिके ॥
सर्वा एकत्र संयोज्य अङ्गुष्ठपरिपीडिताः ॥
एषा तु प्रथमा मुद्रा महायोनीति संज्ञिका ॥”

(मुद्राप्रकाश)



Correction: