संस्कृत-शब्दकोशः

महारुज् महारुरु

महारुद्र

महारुद्रः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. रुद्रको विधिले ११ ब्राह्मणले (११ आवृत्ति पाठ गर्दै जम्मा) १२१ आवृत्ति पाठ एक दिनमा गरिने कर्म, जसलाई नेपालीमा लघुरुद्री भनिन्छ) । भनाइ छ- ‘एकादश भिरेताभिर्महारुद्रश्च कथ्यते’ (रुद्रीसंख्यामहार्णव) ।



Correction: