महारोगः (पुंलिङ्ग)
अर्थ−
१. ठुलो रोग/झट्ट निको नहुने रोग,
२. महारोगहरू दुईथरी छन् । एकथरी - वातरोग, अश्मरी, कुष्ठ, बहुमूत्र, उदररोग, भगन्दर, अर्श र ग्रहणी । भनाइ छ-
“वातव्याध्यश्मरीकुष्ठमेहोदरभगन्दराः ॥
अर्शासि ग्रहणीत्यष्टौ महारोगाः प्रकीर्तिताः ॥”
(निर्णयसिन्धु) । अर्को थरी- उन्माद, क्षय, कुष्ठ, मधुमेह, श्वास, अश्मरी र उदररोग ।