संस्कृत-शब्दकोशः

महावसु महावाणी

महावाक्य

महावाक्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. वर्णन गर्न योग्य एक विषयलाई अनेक वाक्यद्वारा अर्थ बुझाउँदा प्रयोग गरिने वाक्य समूहलाई महावाक्य भनिन्छ । जस्तै - रामायण महाभारत रघुवंश आदि काव्य महाकाव्य हुन्,
२. दान गर्दा पढिने सङ्कल्प,
३. उपनिषद्का ‘सोऽहम्’, ‘तत्त्वमसि’, ‘अहं ब्रह्मास्मि’ आदि वाक्य ।



Correction: