महाविदेहा (स्त्रीलिङ्ग)
अर्थ− योगशास्त्रअनुसार शरीरको बाहिरको अकल्पित वृत्ति, जसद्वारा बुद्धिको ज्ञानशक्तिको आवरण क्षय हुन जान्छ । ‘बहिरकल्पिता’ (पातञ्जलयोगदर्शन) ।