संस्कृत-शब्दकोशः

महावीत महावीरचक्र

महावीर

महावीर (विशेषण)


अर्थ−
ठुलो बहादुर ।


महावीरः (पुंलिङ्ग)


अर्थ−
१. हनुमान्,
२. गरुड,
३. देवता,
४. सिंह,
५.गौतमबुद्ध,
६. मनुको एक छोरा,
७. सेतो घोडा,
८. बाजचरा,
९. बहादुर मानिस,
१०.इन्द्रको वज्र,
११. विष्णु,
१२. कोइली,
१३. यज्ञको अग्नि,
१४. यज्ञसम्बन्धी पात्रविशेष,
१५. जैनीहरूको चौबिसौँ तीर्थङ्करको नाम जसका पिताको नाम सिद्धार्थ (राजा) र माताको नाम विशाला (रानी) हो ।



Correction: