महाशाकम् (नपुंसकलिङ्ग)
अर्थ− हे० कालशाकम् । ‘महाशाकं कालशाकमिति’ (याज्ञवल्क्यस्मृति) । तर निर्णयसिन्धुमा- ‘कालशाकं महाशाकं द्रोणशाकं तथार्द्रकम् ।’ कालशाक र महाशाक दुईनाम हुँदा महाशाक भन्ने कुरा अर्कै भएको अनुमान गरिएको छ ।