महासप्तमी (स्त्रीलिङ्ग)
अर्थ− १. पञ्चमीमा एकभक्त, षष्ठीमा नक्त र सप्तमीमा उपवासको विधान रहेको र सूर्यपूजन गरिने माघशुक्लसप्तमी,२. यस सप्तमीमा गरिने सूर्यव्रत ।