संस्कृत-शब्दकोशः

महासूत महासेन

महासेतु

महासेतुः (पुंलिङ्ग)


अर्थ−
१.ठुलो पुल,
२. तन्त्रशास्त्रअनुसार महाविद्याको स्वरूप भएको महाविद्यारूपी समुद्रको मन्त्रचैतन्य प्राप्ति गराउने ठुलो पुल जस्तो मन्त्रको अङ्गलाई महासेतु भनिन्छ । अर्थात् मन्त्र जप्दा अगि या पछि जप्नुपर्ने मन्त्रको अङ्ग भएको बीजमन्त्र । भनाइ छ-

“महाविद्याप्तिसन्दर्शो महासेतुर्महेश्वरि ॥
महाविद्यार्णवस्याथ चैतन्यस्य प्रदर्शकः ॥
महासेतुर्महादेवि महाविद्यास्वरूपधृक् ॥”

(पुरश्चर्यार्णव) । ३. जसमध्ये सुन्दरीको महासेतु - ह्रीं, कालिकाको - क्रीं, ताराको हूँ, र अरू देवीहरूको स्त्री महासेतु हुन्,
४. महासेतु विना सय करोड जप गरे पनि सिद्धि नहुने हुँदा जप गर्नु हुन्न ।

“महासेतुस्तु देवेशि ! सुन्दर्या भुवनेश्वरी ॥
कालिकायाः स्वबीजं च तारायाः कूर्च उच्यते ॥
अन्यासां तु वधूबीजं महासेतुर्वरानने ॥”

(यामल)

“महासेतुं विना देवि ! न जप्तव्यं कदाचन ॥
शतकोटिजपेनापि तस्य सिद्धिर्न जायते ॥”

(रुद्रयामल)



Correction: