महिः (स्त्रीलिङ्ग)
अर्थ− १. पृथ्वी,२. महिमा,३. विज्ञान शक्ति,४. महत्तत्त्व । ‘वीचिःपङ्क्तिर्महिः केलिरित्याद्या ह्रस्वदीर्घयोः’ (वाचस्पत्य) ।
महिङ् पूजायाम्
अर्थ− १. पूजनीय हुनु, पूजित हुनु ।
हेरौँ- मंह् धातु