मही (स्त्रीलिङ्ग)
अर्थ− १. पृथ्वी,२. गाई,३. जिम्दारी,४. भू -सम्पत्ति,५. माटो,६. नदी,७. सेना,८. देश वा ठाउँ,९. क्षेत्रको आधार,१०. झण्ड/समूह,११. एकको सङ्ख्या,१२. छन्दोविशेष ।