महीधरः (पुंलिङ्ग)
अर्थ− १. पर्वत,२. शेषनाग,३. विष्णु,४. बौद्धको देवपुत्र,५. एक वर्णवृत्त, जसमा चौध पटक क्रमैले लघु र गुरु वर्णहरू रहन्छन्,६. वेदका एक भाष्यकार ।