महोदयः (पुंलिङ्ग)
अर्थ− १. मन्त्री, राज्यपाल जस्ता उच्चपदका व्यक्तिहरूलाई सम्बोधन गरिने शब्द,२. अति उन्नति,३.स्वर्ग,४. मोक्ष,५. मालिक,६. गाधिनगर वा कान्यकुब्ज । कन्नोज देश ।
महोदय (विशेषण)
अर्थ− उदार विचारको वा उच्च पदको ।